मलाइका अरोड़ा र अरबाज खान को साल २०१६ में तलाक भएको थियो।
बॉलीवुड को इस पावर कपल को तलाक को खबर ले सबै लाई अच्चम्मा पारेको थियो।दुइटै को सम्बन्धबिचेद को बरेमा नाना थरिका कुरा हरु बहिर आएको थियो तर अहिले आफै अरवाज ले सम्बन्धबिचेद को असलि कुरा बाहिर ल्याएका छन।
अाईपीएल मा सट्टेबाजी को कारण दुबै को बिच मा खटपट परेको रहेछ। आएपिएल मा जुवा खेलेको भन्दै मुम्बै पुलिस ले समन जारि गरिए पछि यो कुरा खुलेको हो।क्राईम ब्रान्च को सामुन्ने अरवाज् ले अाईपिएल मा जुवा खेलेको कुरा सुईकारेका छन्।
अरवाज ले अाईपिएल मा मात्र नभएर टेस्ट म्याच मा पनि बाजि लगाएको र यो आदत उनि मा ५,६ बर्स देखि भएेको बताएका छन्।