फीफा विश्व कप 2018 – लुजिनीकी स्टेडियम

अन्तर्राष्ट्रिय खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

फीफा विश्व कप २०१८ को आयोजना एस्पाली रुस ले गर्दै छ। एस्को तयारी मा सम्पूर्ण रुस जोद्तोड का साथ लागी परेको छ।

१४ जुन देखी सुरु हुने यो फुट्बल को माहा मेला को धेरै जसो तयारी सकीन लगेको छ।

सम्पूर्ण विश्व कप को आयोजना १ महिना सम्म चल्ने छ। रुस द्वारा आयोजना हुन लागेको यो पहिलो पटक हो र रुस ले एस विश्व कप लाई भब्यता का साथ सम्पन्न गर्ने कोशीश गर्ने छ।

हुन त रुस मा धेरै मात्रा मा अन्तरराष्ट्रिय स्तर का स्टेडिएम हरु छन तर सबै भन्दा महत्व्पूर्ण लुजिनीकी स्टेडियम लाई मानिन्छ जुन रूस को राजधानी मॉस्को मा अवस्तित् छ। लुजिनीकी स्टेडियम को निर्माण सम्पन्न १९५६ मा भयेको हो। एस् स्टेडियम मा ८०००० भन्दा पनी बढि दर्शक् अटाऊने क्षमता छ। जान्कारी का अनुसार् एस् स्टेडियम मा फीफा विश्व कप २०१८ को ओपनिङ् र फाएनल् खेल् हुनेछ र येस्को अलावा अरु खेल् हरु पनि हुने छन्।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *