फुट्बल् को माहा मेला विश्वकप २०१८ आऊदै गर्दा सबै फुट्बल् प्रेमी र विश्व बजार् मा सबै को आखा केहि चर्चित् खेलाडि को माथि परेको छ। ति खेलाडी जस माथि पुरै विश्व को आँखा गढेको छ तिनि हरु आफ्नो छेत्र मा दिग्गज् मानिन्छन्। धेरै मध्ये सबै भन्दा माथी स्थान् मा रहेका खेलाडी हरु इनि हुन्,
१- क्रिस्टियानो रोनाल्डो (पोर्तुगल्)
क्रिस्टियानो रोनाल्डो को चमत्कारी फुट्बल् यात्रा २००६ विश्वकप फुट्बल् बाट भयेको थियो जस्मा उनि ले ७ गोल् गरेका थिये र उनि लाई सर्वश्रेष्ठ युवा खिलाड़ी को उपाधी पनि मिलेको थियो।
२- नेमार् (ब्राजील)
नेमार स् न् २०१० देखी ब्राजील को राष्ट्रीय फुटबॉल टीममा समिल् भयेक थिये। विश्व कप २०१४ देखि उनि धेरै लोक्प्रिये भयेका थिये।
३- रॉबर्ट लेवांदोवोस्की (पोलैंड)
रॉबर्ट लेवांदोवोस्की अब्बल् दर्जा का खेलडी हुन् र उन्को बिसेस्ता भनेको उनि दुबै खुट्ट को प्रयोग् सजिलै गर्न सक्छन्।
४- लियोन मेसी (अर्जेंटीना) :
अहिले को बर्तमान् समएमा सबै भन्दा चर्चित् खेलाडी हुन् लियोन मेसी। मेसी ले पहिलो चोटी २००६ विश्व कप मा खेलने मौका पायेका थिए। उन्को सपना भनेको अर्जेंटीना लाई विश्वकप बिजेता बनाऊनु हो।
५- हैरी केन (इंग्लैंड) :
हैरी केन इंग्लैंड का कप्तान् हुन् र उनि अब्बल् खेलडी पनि हुन्। घरेलु खेल् मा उनि टोटन्हम् क्लब् बाट खेल्ने गर्छन्।