नेपाल सरकार का मन्त्रीहरु सवारी चेकिङमा

समाचार
शेयर गर्नु होला

काठमाडौँ —  अाइतबार बिहान राजधानीको थापाथलीमा मन्त्रीद्वयले सडकमै पुगेर सवारीसाधनकाे प्रदुषण जाँच गरेका छन्।

 

 

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सार्वजनिक सवारीसाधन चेकजाँच गरेका हुन्।

सर्बसाधरण जनता ले यो प्रयोग राम्रो भएको तर फोटो फिचर लाई मात्र नभै येस लाई निरन्तरता दिनु पर्ने प्रतिक्रिया दिएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *