विश्वकप 2018 फुटबलको समय तालिका

खेलकुद
शेयर गर्नु होला

यही जेठ ३१ देखि रुसमा आरम्भ हुने प्रतियोगिताको तालिका नेपाली समयानुसार

३१ जेठ २०७५

साँझ ८ः४५, रुस र साउदी अरेबिया, पहिलो समूह

१ असार २०७५

साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह

साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह

राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार,२०७५

साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया,तेस्रो समूह

साँझ ६ः४५, अर्जेन्टिना र अैसल्याण्ड, चौथो समूह

राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह

राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५

साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह

साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह

राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५

साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह

साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह

राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५

साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह

साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह

राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५

साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह

साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह

राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५

साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह

साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह

राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५

साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह

साँझ ८ः४५, नाइजेरिया र अैसल्याण्ड, चौथो समूह

राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५

साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह

साँझ ८ः४५, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह

राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५

साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह

साँझ८ः४५, जापान र सेनेगल ९ाठौं समूह

राति११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५

साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह

साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह

राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह

राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५

साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह

साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह

राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह

राति ११ः४५, अैसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५

साँझ ७ः४५, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह

साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह

राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह

राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५

साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह

साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह

राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह

राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *