अर्घाखाँची — भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको छ ।
गाई मारेको अभियोगमा भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एुटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेकाले १२ वर्ष कैद फैसला सुनाइेको सुचना अधिकारी बताए।
छिमेकी बलदेव भाटले खत्री विरुद्ध जाहेरी दिएका थिए ।