मोरङ् – निकै समए देखि चर्चा मा आयेको सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल घले जो डेबिट का नाम् ले पनि चिनिन्छन्, आज मोरङ जिल्ला अदालत आत्मसमर्पण गरेका छन् ।
उन्को अहिले जिल्ला अदालतमा बयान लिने कार्य शुरु भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालयले गत, महिना सुन तस्करी, र सनम शाक्यको हत्या प्रकरन् मा धेरै ब्यक्ति हरु लाई पक्राऊ गरेको थियो।