‘सञ्जु’ मा अामा बनेर मनिषा कोईरालाले लिइन यति करोड पारिश्रमिक

मनोरञ्जन
शेयर गर्नु होला

बलिउड अभिनेता सञ्जय दत्त को जीवनमा अाधारित भएर बनाएकाे फिल्म ‘सञ्जु’ काे ट्रेलर पनि सार्वजनिक भैसकेकाे छ ।
अाजभाेली फिल्म ‘सञ्जु’ को दर्सक माझ अत्यधिक चर्चा छ ।

याे फिल्मबाट रणवीरले अहिलेसम्मकै बढी पारिश्रमिक लिएका भारतिय संचारमाध्यमहरूले जनाएका छन् ।यो फिल्ममा उनले २५ करोड भारु लिएका हुन् ।

त्यस्तै सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिकामा रहेकी मनिषा कोइरालाले पनि राम्रो पारिश्रमिक लिएकी छिन् । उनले याे भूमिकामार्फत ३ करोड पाएकी छन् । भारतिय संचारमाध्यमहरूका अनुसार फिल्ममा सञ्जय दत्तकी गलफ्रेन्ड को भूमिका निभाएकी सोनम कपुरले ६ करोड लिएकी छिन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *