अब साँच्चैको लोकतन्त्र हेर्न नेपाल अाउनु पर्ने : प्रधानमन्त्री ओली

समाचार
शेयर गर्नु होला

हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै  प्रधानमनत्री ओलीले अबको पाँच वर्षमा साँच्चैको लोकतन्त्र कस्तो हुन्छ, त्यो हेर्न नेपाल अाउनु होला भने ।

ओलीले भने, ‘सगरमाथा हेर्न नेपाल अौनुपर्छ, गैंडा हेर्न नेपालमै अौनुपर्छ । अब साँच्चैको लोकतन्त्र हेर्न पनि पाँच वर्ष पछि नेपाल आउनुहोला  प्रधानमनत्री केपी शर्मा ओलीले साँच्चैको लोकतन्त्र हेर्न नेपालमा अाउन आग्रह गरेका हुन्।

ओलीले भने, ‘हिंसा नेपालमा जरुरी छैन । पृथकतावाद एवं विखण्डन नेपाललाई सैह्य छैन। अहिले शान्तिपूर्ण भनिएपनि त्यो चन्दा उठाउनकै लागि सीमित छैन।’

प्रधानमन्त्री ओलीले राजनीतिले राजमार्ग फेला पारेको उल्लेख गर्दै गर्दै अब आफ्नो सरकार समृद्धि र विकासका लागि अब पाँच नम्बर गेयरमा गुड्ने बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *