पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता :मन्त्री मातृका यादव

समाचार
शेयर गर्नु होला

काठमाडाैं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रतिनिधिसभाको साेमबारको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पाेरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको बताएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभैइ बाध्यता भएको बताएका छन्।

सन् २०१७ मार्च १८ मा अन्तर्‍ाष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *