साम्रग्यी राज्य लक्ष्मि शाह्

फोटो फिचर मनोरञ्जन मोडल
शेयर गर्नु होला

नायिका साम्रग्यी राज्य लक्ष्मि शाह् अहिले को पुस्ता को ढद्कन् र निकै चर्चित् नायिका को रुप् मा परिचित् छिन् जस्को नेपाली चल्चित्र को यात्रा ड्रिम्स् बाट सुरु भयेको थियो जस्मा उनि सङ नायक् अन्मोल् केसि थिये ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उक्त चल्चित्र बाट उनि चर्चित मात्र बनिनन्, धेरैलाई फ्यान बनाउन पनि सफल भैन् । यसपछि, राता रात् साम्रग्यी को पकड् बलियो बन्दै गयो र अहिले उनि नेपाली चल्चित्र छेत्र मा सबै भन्दा बढि परिस्म्रिक् लिने नाईका बनेकी छीन्।

 

 

 

 

 

साम्रग्यी राज्परिवार् सङ्ग सम्बन्ध राख्दछीन्। उन्को जन्म नोवम्बर् १८, १९९५ म भयेको हो। उन्को जन्म बिर्गन्ज् मा भयेको हो र उनि एेउटा सफल् मोडल् पनि हुनु को साथै एक् सफल् नाईका पनि हुन्। उन्को बुवा को नाम् महेश् बिक्रम् शाह् हो भने आमा को नाम् नेहा राज्य लक्ष्मि शाह् हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *