ग्वाटेमाला मा रहेको फुएगो नाम् को ज्वालामुखी हिजो आएतबार् बिस्पोटन हुदा कयौ को ज्यान गयेको छ।
उक्त घटना हिजो देखि सुरु भयेको र आज सम्म पनि ज्वालामुखी बाट लावा निस्किने क्रम् रोकिय्को छैन। आज सम्म को ताजा खबर् अनुसार् अहिले सम्म ६२ जना को म्रित्यु भै सकेको छ भने कैयौ घाइतेय् भयेको र अनेकौ बेपत्ता भयेको जान्कारि आयेको छ।
उद्दार्कर्मि द्वारा अहिले सम्म ३१०० जना लाई त्येस् क्षेत्र बाट हटाइयेको छ भने अहिले सम्म उक्त प्रकोप् बाट करिब् २ मिलिअन् मान्छे हरु प्रभाभित् भयेको भनियेको छ। त्येस् ज्वालामुखी को ले गर्दा निस्केको धुवा को मुसलो अन्तरिक्ष बाट पनि देखियेको जन्कारी आयेको छ।