बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प

समाचार
शेयर गर्नु होला

दिपायल। प्रदेश नम्बर सातमा आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुश गरिएको छ ।

प्रदेश सातको पहाडी जिल्ला बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित, डडेल्धुरा, भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा र दार्चुलामा पनि महसुश गरिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *