राज्धानी – प्रदेस् नम्बर् ७ को कञ्चनपुर मा अवस्थित् महाकाली नदीको झोलुंगे पुल मर्मत् को अभाब् ले गर्दा उक्त पुल् बिभिन्न ठाऊ मा चुडिदै जादा, सर्बसाधारन् को लागी खत्रा हुदै गएको छ ।
जान्कारी का अनुसार् उक्त पुलमा बिछ्याइेका धातुका पाता, फलामे डोरी र मुख्य रड धेरै समये देखि मर्मत नै नभयेको र जस्का कारन् तिनि हरु बिभिन्न ठाऊमा चुँडिन थालेका छन् । एसो हुनु को पचाडी उक्त पुल् मा क्षमताभन्दा बढी भार बढ्दै गएकाले भयेको भनियेको छ।
स्थानिए नगरपालिका का अनुसार् उक्त पुल् चाडैनै मर्मत् गरियेन भने टुट्ने धेरै सम्भाबना रहेको जान्कारी दियेका छन् । एस्को अलावा सम्बन्धित निकायको चरम लापर्बाहीका कारण उक्त पुल् आज एस् अवस्थामा पुगेको सर्बसाधारन् को भनाई छ।
दोधारा—चाँदनी झोलुंगे पुल नेपाल् को मात्रै गौरव् नभैइ साऊथ् एसीआ मा दोस्रो लामो झोलुंगे पुल पनि हो र एस्को सङ्रक्षन् गर्नु स्थानीए प्रदेस् सरकार् र केन्द्रिए सरकार् को दाइत्वो पनी हो।