एजेन्सी। बलिउड अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन्। फिल्मको पर्दाको कुरै छोडौं, उनको बोल्ड अन्दाज पनि देखिएको छैन्। तर केही दिन अगाडि मल्लिाकाले आफ्नो बोल्ड फोटो सामाजिक संजालमा शेयर गरेकी छन्।
मल्लिाकाले मा इन्स्टाग्रममा एुटा फोटो शेयर गरेकी छन्। उक्त तस्वीरमा मल्लिका कुनै ‘मल्लिका’ भन्दा कम देखिएकी छैनन्। उनका फलोअर्सले उक्त तस्वीरलाई निकै मन पराएका छन्।
मल्लिाका सामाजिक संजालमा निकै सक्रिय हुन्छिन्। तर लामो समयदेखि बिकिनी अवतार उनको पोस्ट गायव थियो। तर पछिल्लो समय उनले शेयर गरको उक्त तस्वीर निकै भाइरल भएको छ।
यो तस्वीर बाहेक मल्लिाका काम फिल्म फिस्टिवलमा उनको उपस्थितिलाई लिरुपनि निकै चर्चा भएको थियो। दीपिका र ऐश्वर्याको लुक्सको जस्तै उनको कपडाको चर्चा त भएन।