वासिङ्टन – धेरै समए देखी चर्चा को बिसए रहेको सयुक्त राज्य अंेरिका र उत्तर कोरिया बिच को मत्भेत्द अब अन्त होला जस्तो छ।
ह्वाईट हाउस ले हिजो दिएको जानकारी अनुसार अंेरिका का राष्ट्रपती डोनल्ड ट्रम्प र उत्तर कोरिआ का नेता किम जोङ बिच अब बार्ता हुने भएको छ।
उक्त येतिहासिक बार्ता क्यापेला नाम को होटल मा हुने भएको छ, जुन सिङापुर को सेन्टोसा दीप मा अवस्थित छ। उक्त भेट्बार्ता जुन १२ तारीख स्था नीए समय अनुसार बिहान को ९ बजे हुने भएको अनुमान गरिएको छ।
अंेरिका का राष्ट्रपती डोनल्ड ट्रम्प र उत्तर कोरिआ का नेता किम जोङ बिच हुने बार्ता मा ट्रम्प द्वारा उत्तर कोरिआ लाई पर्मानू हथीयार सम्बन्धी रोक लगाउने अनुरोध गरिने कुरा को जानकारी आएको छ।