फिफा विश्वकपः विवादमा मेक्सिको टीम,पुरै टिम ले वेश्यासँग रात बिताएको आरोप

खेलकुद
शेयर गर्नु होला

एजेन्सी। फिफा विश्वकप २०१८ सुरु हुन अब एक हप्तामात्रै बाँकी छ। सबै टीमले आफ्नो तयारीको अन्तिम रुप दिँदैछन्।

यसैबीच मेक्सिकोको टीम विवादमा आएको छ। मेक्सिकोका खेलाडीमाथि फिफा विश्वकपकालागि रुस प्रस्थान गर्नु अघि वेश्यासँग पार्टी गरेको आरोप लागेको छ।

मेक्सिकोको टीम युरोप प्रस्थान गर्नुअघि उनीहरुले ३० वेश्यालाई आफ्नो निजी पार्टीकालागि हायर गरेका थिए। उक्त पार्टीमा मेक्सिको टीमका सबै खेलाडीको उपस्थिति रहेको अन्तर्‍ाष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उक्त सनसनीखेज खुलासा टिभी नोटस नामक म्यागेजीनले गरेको हो।

म्यागेजीनले यसको प्रमाणको रुपमा एक रिपोर्ट नै प्रकाशित गरेको छ। रिपोर्टमा खेलाडीको फोटो पनि छापिएको छ। पार्टीमा गोलकीपर गुइलेरमो ओचोआ र स्ट्राइकर राउ भिमेनेज पनि थिए।

सेक्टेम्बर २०१० मा मेक्सिकोका खेलाडीले महिलासँग पार्टी गरेका कारण जरीवाना र प्रतिबन्धको सामना गर्नु परेको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *