यी युवती जसका लागि अर्जुन रामपालले आफ्नो २० वर्षको वैवाहिक जीवन तोडे

मनोरञ्जन
शेयर गर्नु होला

नताशा स्टेनकोविक अहले बलिबुड मा चर्चित् नाम हो ।

 

बलिउड अभिनेता अर्जुन रामपालले आफ्नी पत्नी मेहर जेसियासँग आफ्नो २० वर्षको वैवाहिक जीवन तोडे सगै उन को चर्चा अहिल्ये बलिबुड मा चर्चित भएको छ।

 

सुरुमाअर्जुन रामपाल र पत्नी मेहर जेसिया को सम्बन्धविच्छेदको पछाडि ऋतिक रोशनकी पूर्वपत्नी सुजैनको हात भएको मानिएको थियो । तर अहिले भने वास्तविकता खुलेको छ ।

 

वास्तवमा अर्जुनको जीवनमा सुजैन होइन अरु नै युवती छिन् । यी युवती हुन् नताशा स्टेनकोविक । अर्जुन फिल्म ड्याडीको सुटिङमा हुँदा यी दुईको भेट भएको थियो । यहीँ यी दुईको अफेयर सुरु भएको थियो । तर यति समयसम्म यी दुईको सम्बन्ध बाहिर आएको थिएन ।

 

सम्बनधविच्छेदको पुष्टि भएपछि भने यी दुईले आफ्नो सम्बन्ध पनि सार्वजनिक गरेका छन् । नताशालाई ‘डिजे वाले बाबू’ गीतको लागि चिनिन्छ । उनी सर्वियाकी हुन् । उनी बलिउडमा डान्सर र मोडल हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *