राज्धानी – सयद् यो खबर् सुनेर सबै जना लाई आस्चर्य लाग्ला तर यो साचो हो।
बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा हरु ठुलो सन्ख्या मा बढेको छ । वैशाख महीना मा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ ।बाँके जिल्ला अदालतका सूचना अधिकारी का अनुसार् जेठ २२ गते सम्ममा ४७ मुद्दा दायर भएका छन्।
जान्कारी का अनुसार् दम्पती मा सानोतिनो कुरामा किचलो हुने र बाल् विवाह र घरपरिवार बाट अस्वीकार जस्ता सम्बन्धविच्छेदका कारन् हरु बनेका छन्।
धेरै जसो दर्ता भयेका मुद्दा हरु मा १६ देखि २२ वर्षसम्मका महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। सबै भन्दा महत्वोपुर्ण कुरा यो पनी देखियेको छ कि धेरै जसो तन्नेरि अवस्था मा प्रेम् मा परेर जानी न जानी बिबाह् गरेको तर पछि आफ्नो श्रिमान् कुलत् र लागु प्रदार्थ मा फसेको ले गर्दा सम्बन्धविच्छेद गर्ने महिला हरु को सन्ख्या पनी धेरै छ।
यो सबै समस्या लाई औल्याएर हेर्ने हो भने येस्मा बाल् बिबाह्, अग्यानता, र रुढिबाधि परम्परा हरु ले गर्दा येस्तो हुन गएको देखिन्छ। त्येस् कारन् स्थानीय तवर् बाट सिक्षा र जागरुक्ता फैलाऊनु जरुरि देखिन्छ।