गत अाईतवार ग्वाटेमाला मा भएको दैबिक प्रकोप जुन त्यहा का स्थानीये बासिन्दा ले शायद सोचेका पनी थिएनन होला। तर प्रकृतिक प्रकोप को अगाढी कस्को के लाग्छ र।
उक्त घटना मा धेरै को ज्यान पनी गयो, धेरै धाईते पनि भए, धेरै अहिले सम्म पनि संपर्क मा छैनन। बस्ति , घर्, सहर् खेत् सबै सखाप् भए र अहिले सम्म पनि त्येस्को असर् जारी नै छ।
यो घटना हो अाईतवार को जब ग्वाटेमाला मा अबस्थित फुएगो नाम् को ज्वालामुखी अचानक बिस्पोटन हुन गयो र त्य्स्ले त्याहा वोर पर शहर, गाऊ बस्ती लाई तहस नहस् पारी दियो। शायद तपाईं लाई विश्वाश नै हुँदैन होला कि त्येस ज्वालामुखी बाट निस्केको लावा को तापक्रम १००० डिग्री सेल्सिय्स थियो।
हुन त यो कुनै नौल घटना हैन , यो भन्दा पहिले पनी फुयेगो ज्वालामुखी बिस्पोटन् भै रहन्थ्यो र बिगत् मा पनि निकै क्ष्येती भएको थियो।