बुद्धी तामाङ द्वारा अभिनित चल्चित्र मट्टी माला धेरै छिटो सिनेमा हल मा प्रदसनी को लागि तयार छ।
उक्त चल्चित्र मा बुद्धी तामाङ सङै रजनी गुरुङ, प्रियान्का कार्की र प्रिथिबी राई जस्ता कलाकार को अभिनय रहेको छ। उक्त चल्चित्र लाई पौरखी चल्चित्र ले प्रस्तुत् गरेको छ भने चल्चित्र लाई टेके पौरखि राई ले निर्देशान् गरेका छन।
उक्त चल्चित्र जेष्ठ २५ जुन ८ तरिख देखी सिनेमा हल मा प्रदशन् हुदैछ। चल्चित्र मा बैदेसिक रोज्गार सम्बन्धी समस्या लाई कथा बस्तु बनाएर प्रस्तुत् गरिएको छ।