मेलम्ची काठमाडौं अाइपुग्न अझै दुई वर्ष लाग्ने

समाचार
शेयर गर्नु होला

सिन्धुपाल्चोक । यसै वर्षकाे दशैँमा काठमाडाैँ अाउने भनिएकाे मेलम्चीको पानी अझै दुरि वर्षसम्म नाअौने भएकाे छ ।

लक्ष्य भेट्न अन्तिम बिन्दुमा पुग्न लागेपछि पटकपटक अवरोध र विवाद उत्भन्न भएका कारणले निर्धारित समयमा पानी काठमाडौं नाऔने भएको हाे।

मेलम्चीमा अहिलेसम्म बाँध निर्माण कार्य सुरु भएकै छैन। कुल २७ मध्ये २१ किलोमिटर ढलान गर्न बाँकी छ। साइटमा खटिएका इन्जििनियर उज्जवल प्रजापतिका अनुसार अहिले औसत ३० मिटरमात्रै ढलानको काम भैरहेछ। अहिले भैरहेको कामको गति हेर्दा ढलानको काम सम्पन्न हुन मात्रै ७०० दिनभन्दा बढी लाग्ने देखिन्छ, याे भनेकाे झण्डै दुरि वर्षकाे अवधि हाे ।
भूकम्पलगायत कारणले ढिला भएको र ठेकेदार कम्पनी (सिएमसी) ले क्षतिपूर्तिवापत एक अर्ब ३५ करोड रुपैयाँ दाबी गरेका कारण पानी अाउन अझै समय लाग्ने देखिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *