१- चिनी लाई जब घाऊ मा लगाईन्छ , घाऊ दुख्न कम हुन्छ र सन्चो हुन्च।
२-जब मान्छे ले चाहिने भन्द बढी चिन्ता लिन थाल्छ उस्को दिमाग् केहि बेर् को लागी बन्द हुन पनि सक्छ।
३-९२% मान्छे जब अरु को कुरा बुझ्दैनन् त्येति खेर हास्ने गर्छन्।
४-हास् मा एस्तो क्ष्मता हुन्छ कि उस्ले आफ्नो आधा दिमाग् लाई सुताऊन सक्छ।
५-कुनै पनि मानिस् ले आफ्नो सास् रोखेर आफु लाई मार्न सक्दैन।
६-बिहान निद्रा खोल्न अथवा भगाऊन १ कप् चिया भन्दा १ कप् चिसो पानी ले बधि काम् गर्छ।
७-जुन् मान्छे राती सुत्दा मोजा लगाएर् सुत्दछ उस्को निद्रा कहिले पनि टुट्दैन।
८-फेस्बूक् का मालिक् मार्क् सङ कुनै कलेज् को डिग्री छैन।
९-बिस्वो मा सबै भन्दा बढी प्रयोग् गरिने पास्वोर्ड् १२३४५ हो।
१०- ८५% मान्छे हरु निदाऊनु भन्दा पहिले त्यो सबै सोच्दछन् जुन् उनि हरु भबिस्ये मा गर्न चहन्छन्।
११- आमा हरु आफ्नो बच्चा को तौल् ठ्याकै थाहा पाऊन सक्छन् भने बुवा हरु बच्चा को लम्बाई।
१२- येदी एेऊटा कमिला को आकार् मान्छे जत्रो हुने हो भने उस्ले एेऊटा मोटर् कार् भन्दा २ गुना बढी छिटो दौडन सक्छ।
१३- हामी मान्छे हरु कहिले सोचन बन्द गर्न सक्दैनौ।
१४- कमीला कहिले पनी सूत्दैन।
१५-हाम्रो सरीर् को सबै भन्दा बलियो मान्स्पेसी जिब्रो हो।
१६- निल् आर्म्स्त्रङ् ले जब आफ्नो बाया खुट्टा चन्द्रमा मा राख्नु भयेको थियो त्येति खेर उन्को मुटु को धड्कन् १ मिनेट् मा १५६ चोटि धड्केको थियो।
१७- गुरुत्वोआकर्शन् बल् को कारन् ले गर्द कुनै पनि पाहाड् या पर्बत् १५००० मितर् भन्द अग्लो हुन सक्दैनन्।
१८- सुद्ध मह १००० बर्स सम्म पनि बिग्रिदैन।
१९- समुन्द्र मा पाईने गङ्गटा को मुटु टाऊको मा हुन्छ।
२०- लगातार् ११ दीन् सम्म न सुति बाचन सकिन्न।
२१- हम्रो सरीर् मा येती फलाम् को मात्रा हुन्छ कि हामी १ इन्च् को किल्ला बनाऊन सक्छौ।
२२- कङ्गारू उल्टा हिडन सक्दैन।
२३- लोखेर्के को उमेर् ९ बर्स मात्र हुन्छ।
२४- हाम्रो टाऊको बाट हरेक् दिन् २०० वोटा कपाल् झर्दछ।
२५-चमेरो जहीले पनी गुफा बाट निस्केर बाया तिर मात्र उड्दछ।
२६- ऊट् को दूध् बाट कहिले पनी दही बनाऊन सकिदैन।
२७-कोका कोला को असली रङ् हरियो थियो।
२८-मान्छे को दीमाग् मा ८०% पानी हुन्छ।
२९- लाइटर् को आबीस्कार् मार्चीस् भन्दा पहीले भयेको थियो।
३०- हास् को सरीर् मा २५००० भन्दा पनी पढी प्वाख् हुन्छन्।