बेलायत् – सायद् यो पुरै बिस्वो मा बेलायत् की माहारनी को ब्येक्तित्वो को बारेमा नजान्ने र थाहा नपाऊने धेरै कमै होलान्। त्येस्तै धेरै रोचक् जान्कारी मध्ये वाहा को जन्म दिन् पनी पर्दछ।
जान्कारी का अनुसार् हाल् माहारानी ९२ बर्स को हुनु भयो र अहिले बेलायत् मा वाहा को जन्मदिन् को तयारी ठुलो र भब्ये रुप् मा मनाउन को लागी तयारी चली रहेको छ।
सायद् तपाई हरु लाई थाह नहुन सक्छ माहारानी ले हरेक् बर्स आफ्नो जन्म्दीन् बर्स मा २ चोटि मनाऊनु हुन्छ। बिभिन्न कारन् बस् २०१६ देखि येस्तो अवसर् आयेको थियेन तर फेरि यो बर्स वाहा ले २ चोटि मनाउन लाग्नु भयेको छ।
बर्स मा जन्मदीन् २ चोटि मनाऊने परम्परा २५० बर्स पहिले देखि नै चल्दै आयेको छ।