श्रीदेवीकी छोरी जान्विही कपुर को फिल्म धडकको पोस्टर रिलिज,चौतर्फी चर्चा बटुल्दै

मनोरञ्जन
शेयर गर्नु होला

 

मुम्बैई। बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरको डेब्यू फिल्म धडकको नयाँ पोस्टर सार्वजनिक भएको छ ।

Image result for poster of dhadak

 

नयाँ पोस्टरमा जाह्नवी र इशान खट्टर  निकै सुन्दर देखिएका छन् । यो फिल्म अर्को महिना २० जुलाइमा रिलिज हुँदैछ ।

फिल्मको ट्रेलर पनि छिट्टै रिलिज हुने बताइेको छ । पछिल्लो समय रिलिज भएको पाँचौं पोस्टर निकै चर्चामा छ ।

Image result for poster of dhadak

 

 

 

 

यसाघि यो श्रीदेवीको मृत्युपछि रिलिज भएको पोस्टर भएकोले निकै चर्चा पाएको हो । श्रीदेवीले आफ्नी छोरीलाई ठूलो पर्दामा हेर्ने सपना भएको बताए पनि उनको यो सपना पूरा हुन भने पाएन ।

Image result for poster of dhadak

धडक मराठी फिल्म सैराटको हिन्दी रिमेक हो । २०१६ मा आएको सैराट मात्रै ४ करोड लगानीमा बनेको थियो र यो फिल्मले ११० करोड कमाइ गरेको थियो । यो सय करोड कमाउने एकमात्र मराठी फिल्म हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *