सलमान खानद्धारा नेपालीलाई ‘रेस ३’ हेर्न आग्रह

मनोरञ्जन
शेयर गर्नु होला

 

काठमाडौँ । बलिउडका सुपरस्टार सलमान खानले नेपालीहरुलाई एक भिडियो सन्देश पठाउँदै खानलेशुभकामना सन्देश पठाएका छन्।

बलिउडका सुपरस्टार सलमान खानले नेपालीहरुलाई मुस्लिमहरुको ठुलो पर्व इदका अवसरमा शुभकामना सन्देश दिएका हुन।

सलमान खानले भिडियो सन्देशमा नेपालीलाई सम्बोधन गर्दै भनेका छन्, – ‘हेलो नेपाल, स्वीकार्नुहोस् इदको शुभकामना, आगामी जून १५ बाट चलचित्र रेस ३ अौँदै छ, जुन चलचित्र नेपालका १३१ चलचित्र हलमा प्रदर्शन हुने छ’। भन्दै फिल्म हेर्न आग्रह गरेका छन।

सलमान खानको पछिल्लो चलचित्र रेस ३ आगामी जून १५ अर्थात जेठ ३१ गतेबाट प्रर्दशन हुँदै छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *