किम जोङ उन सिङ्गापुर पुगे, ट्रम्प पुग्दै

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

काठमाडौँ — अंेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको शिखर बार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन  आईतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प अैतवार नै अवेर पुग्ने कार्यक्रम रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसाघि नै बताइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *