नेवि संघको मूल्यवृद्धिका विरुद्ध विरोध प्रदर्शन (फोटो ) फोटो फिचर राजनीति समाचार २०७५, २७ जेष्ठ आईतवार २३:०५June 11, 2018 clickonLeave a Comment on नेवि संघको मूल्यवृद्धिका विरुद्ध विरोध प्रदर्शन (फोटो ) शेयर गर्नु होला काठमाडौं- नेपाल विद्यार्थी संघलेले मूल्यवृद्धिका विरुद्ध प्रदर्शन गरेको छ। कम्युनिष्ट सरकारले अधिनायवाद ल्याउन खोजेको उनीहरुको आरोप थियो। त्रिचन्द्र, रत्नराज्य, नेपाल ल क्याम्पसबाट विरोध जुलुश सुरु भएको थियो। शेयर गर्नु होला