आरके ज्वेलर्समा छापा, ठूलो परिमाणमा सुन बरामद

समाचार
शेयर गर्नु होला

काठमाडौं– सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले आरके ज्वेलर्समा छापा मारेको छ।

संयोजक ईश्वरराज पौडेलसहित समितिको टोलीले सोमबार न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलरी पसलमा छापा मारेको छानविनमा संलग्न एक अधिकारीले बताए।

ज्वेलरीबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ। साढें ३३ किलो सुन प्रकरणको छानविनका क्रममा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य यसाघि नै गिरफ्तारीमा परिसकेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *