अदिती बुढाथोकी

फोटो फिचर मनोरञ्जन मोडल
शेयर गर्नु होला

नाईका, मोडेल अदिती बुढाथोकी

 

अदिती बुढाथोकी एक नयाँ नाईका र प्रचलित मोडेल पनि हुन। उन्को जन्म २८ जुन १९९२ दमक झापा मा भएको थियो।

 

 

उनी मोडलिङ को क्षेत्र मा निकै प्रख्यात छिन् भने उनी द्वारा अभिनित पहिलो नेपाली चल्चित्र क्री थियो जस्मा उनी सँग नायक अन्मोल के सि थिए।

 

 

अदिती ले इन्फोर्मेसन टेक्नोलोजी मा स्नतहक गरेकी छीन। उन्को परिवार को कुरा गर्ने हो भने उन्को आमा को नाम पुष्पा बुढाथोकी हो, वहाँ एक फेसन डेजाईनर पनि हुनु हुन्छ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *