दीपकराज जोशी को नाम प्रधानन्यायाधीशमा सिफारिस

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ।

 

परिषदको मंगलबार बसेको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।

 

तत्कालीन प्रधानन्याधीश गोपालप्रसाद पराजुली अवकाश पाएपछि रिक्त रहेको प्रधानन्यायाधीश पदमा जोशीकाे नाम सिफारिस भएको हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *