बड्स ब्यान्ड का दिपेस् श्रेष्ठ को अर्को तहल्का

फोटो फिचर मनोरञ्जन विचार/ब्लग
शेयर गर्नु होला

बड्स ब्यान्ड – हेटौंडा बाट संगीत को यात्रा सुरु गरेको साङ्गीतिक् ब्यान्ड बडस ले आज भन्दा एक दशक अगाढी निकै चर्चा बटुलेको थियो।

उक्त ब्यान्ड द्वारा गैएको गीत “तड्पिन्छु” र “बिहानी को मिर्‍मिरेमा” निकै प्रचलित गीत हरु हुन।

 

धेरै समयए को अन्तराल पछी उक्त ब्यान्ड  का दिपेस् श्रेष्ठ ले आफ्नो पुरानो गीत “तड्पिन्छु” लाई फेरी अलग रुप मा प्रस्तुत गर्नु भएको छ। हामी ले उक्त दुबै गीत हरु तपाईं माझ रखेका छौ। आशा गर्दछौ तपाईं हरु लाई मन पर्छ होला। क्रिप्या बड्स ब्यान्ड को हौसला बढाउन का लागि एस खबर लाई धेरै भन्दा धेरै शीर गरी दिनु होला।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *