धेरै समए देखी को पर्खाई पछी बल्ल सल्मान खान, अनिल कपूर, बबी देओल ज्याक्लिन, र डेसी शाह द्वारा अभिनित भारतीय चल्चित्र को ट्रैलर अहिले सामाजिक सन्जाल र यूट्युब मा निकै चर्चा मा आएको छ।
अब को केही दिन पछी उक्त चल्चित्र सिनेमा हल हरु मा प्रदशन को लागी अौने कुरा छ।
अब हेरौ सल्मान खान का अरु चल्चित्र हरुले सफल ब्यापार गरे जस्तै उक्त चल्चित्र ले ब्यापार गर्न सक्ला कि नसक्ला भन्ने कुरा अब को केही हफ्ता मा थाहा हुनेछ।