राज्धानि – आज ललित्पुर् को पाटन् क्याम्पस् म ने बि सङ्घ् ले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै विरोध स्वरुप प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघ पाटन संयुक्त क्याम्पनसले मूल्य वृद्धि फिर्ताको माग गर्दै विहीबार पुत्ला दहन गरेको हो ।