सन् २०२६ को विश्वकप फुटबल अमेरिका,क्यानाडा र मेक्सिकोमा

खेलकुद
शेयर गर्नु होला

 

मस्को — अन्तर्‍ाष्ट्रिय फुटबल महासंघ (फिफा)ले सन् २०२६ को विश्वकप अमेरिका,क्यानाडा र मेक्सिकोमा गर्ने निर्णय गरेको छ ।

 

महासंघको बुधबार मस्कोमा बसेको साधरणसभाले यो निर्णय गरेको हो। सन् २०२२ को विश्वकप कतारमा हुने निर्णय भैसकेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *