देव गुरू और विष्णु जी को पूजा को दिन बिहिबार को दिन देव गुरू बृहस्पति को पूजा को लागि शुभ मानिन्छ। साथै यो दिन जगतपालक श्री हरि विष्णुजी को पूजा को पनि विधान छ। दुईटै लाई पहेको वस्त्र र यस रंग बाट बनेको सामान अत्यंत प्रिय हुन्छ। विष्णु जी लाइ पीतांबर धारी को नाम ले पनि जानिन्छ।
पहेलो रंग संपन्नता को प्रतीक पनि मानिन्छ।धेरै जस्तो ठाउमा देवगुरु बृहस्पति व केरा को रुख को पूजा गर्ने पनि मान्यता छ।बिहिबार को व्रत गर्दा अनेक लाभ प्राप्त हुन्छ। जहां एक तिर आर्थिक स्थिति मा सुधार सबल हुन्छ,भने स्वास्थ मा पनि राम्रो हुन्छ।
यसरी गरौ पुजा
यो दिन् बिहान उठेर भगवान विष्णु का ध्यान गरौ, तेस्स पस्चात पहेको फल, पहेलो फूल, पहेलो वस्त्र ले भगवान बृहस्पतिदेव र विष्णुजी को पूजा गर्नु पर्दछ। प्रसाद के रूप मा केला को प्रसाद् चडाउनु शुभ मानिन्छ।।
पहेलो वस्त्र धारण गरौ र पहेलो रङ को आसन मा गुरु बृहस्पति को प्रतिमा लाई राखेर देवगुरु को चार भुजाधारी मूर्ति लाइ पंचामृत स्नान यानि दही, दुध, शहद, घी, शक्कर ले स्नान गरौ। तेस्पश्चात् गंध, अक्षत, फूल, चमेली के फूल् ले पूजा गरौ। पहेको वस्तु जस्तै चने को दाल बाट बनेको पकवान, चन, गुड़, हल्दी या पहेलो फल को भोग लगाऔ।
बृहस्पति मंत्र ऊँ बृं बृहस्पते नम: को मन्त्र र बृहस्पति को आरति गरौ बेलुका पनि बृहस्पतिवार की कथा सुनौ र बिना नुन को भोजन गरौ।