राजधानि – गृहमन्त्री राम् बाहादुर् थापा ले के के कारण ले गर्दा मुलुक् पिछाडी परेको भनी खुलासा गरे जुन् आज सम्म कसैले भनेको थिएन।
गृहमन्त्री का अनुसार् भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास र समृद्धि नहुने कुरा मा जोड् दिनु भयो। उक्त समस्य मा जोड् दिदै वाहा ले पार्टी प्यालेस व्यवसायलगायतमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताउनुभएको छ।
गृहमन्त्री राम् बाहादुर् थापा ले हाल् नेपाल् सरकारको मुख्य अभिभारा भनेको ब्यवसायलाई पूर्णतः सुरक्षा दिँदै प्रशासनमा शुन्य सहनसिलताको नीति अख्तियार गरेको बताउँदै भष्टाचारीहरुको नाम दिन पनि सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।