राजधानि- अहिले को २१वो सताप्दी मा जहा धेरै जस्तो कुर हरु छिटो र सजक् रुप् मा हुने गर्छन् त्येहि हाम्रो देश् मा आझै पनी पुरानो तरिका र धेरै जसो कार्य बिना सिप् को हुने गर्छ। सबै क्षेत्र मा येहि समस्या छ तर बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा मावि मा एस्को ठिक् बिपरित् भएको छ।
उक्त विद्यालमा विद्यार्थी हरु लाई किताबी पढाइमा मात्र सीमित नराखेर प्रयोगात्मक र व्यावहारिक शिक्षा दिन थालिएको छ। उक्त विद्यालय मा आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई उत्प्रेरित गरि विद्यार्थी हरु लाई तरकारी खेती मा प्रोहत्सान् गरियेको छ।
उक्त विद्यालयका अनुसार् एस्तो सीपमुलक् र प्रयोगात्मक अभ्यासबाट विद्यार्थीमा भबिस्ये को लागि सिप् बिकास् हुने र उनि हरु को ग्यान् बढ्नू को साथै रोजगारि मुलक् सिप् पनि पाऊनेछन्। एसो गर्दा विद्यार्थी हरु निकै खुसी छन् भने उनि हरुका घर् परिवार् पनि निकै सकारात्मक् देखिन्छन्।
उक्त विद्यालय मा अहिले गोलभेँडा, खुर्सानी, तिते करेलालगायतका तरकारी बाली लगाइएको छ। एती मात्र नभयी त्यहा का विद्यार्थी हरु रोग र औषधोपचारबारे पनि जानकार भइसकेका छन् ।
यो विद्यालय अहिले पुरै पस्चिम् नेपाल् मा चर्चा को बिसए बनेको छ र त्यो दिन् टाढा छैन जब नेपाल् अधिराज्य भरि एस्तो सिप्मुलक् सिक्षा को बिकास् हुनेछ र जस्ले गर्दा हामी देश् को लागी दक्ष्य जन्सक्ति तयार् गर्न सक्छौ।