वासिङ्टन – अंेरिका राष्ट्रपती डोनाल्ड ट्रम्प ले बुधवार अब उपरान्त उत्तर कोरिया बाट पर्माणु खतरा न रहेको जानकारी दिए।
अंेरिका राष्ट्रपती डोनाल्ड ट्रम्प ले आफ्नो उत्तर कोरिया सँग को भेट एकदम स्कारत्मक भएको जानकारीइ गराए र तेस्का साथै उत्तर कोरिया का नेता किम जोङ को पनि प्रसम्सा गरे।
वहाँ का अनुसार उत्तर कोरिया क्ष्मता भएको राष्ट्र हो र एस्को भबिस्ये उज्जल भएको टिप्पणी गरे।
सबै भन्दा महत्वोपुर्ण कुरा वाहा ली अब उत्तर् कोरिया आफ्नो सत्रु नरहेको जान्कारी दिदै आफ्ना देशबासी र सम्पुर्न सन्सार् भरि का जन्ता हरु लाई आराम् ले सुत्न सल्लाह् दिये।