अधिकांश जार उद्याेग ढलसंगै

समाचार
शेयर गर्नु होला

 

उपत्यकामा जार र बाेटलकाे पानी  उत्पादन गर्दै अाएका उद्याेगमध्ये २०६ वटा नवीकरण बिनै संचालन भएकाे पाइेकाे छ । सरकारले खानेपानी उत्पादन जार र मिनरलवाटर गर्न २६२ उद्याेगलाइ अनुज्ञापत्र दिएकाे छ ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार- ‘धेरै उद्याेगले अनुज्ञापत्र नवीकरण गरेकाे भेटीएन । अाफू खुसी पानी उधाेग संचालन गरेका छन्,’ वस्तीले भने खाध एेन विपरीत जाने उधाेगी र व्यवसायीलाइ कानुनी दायरामा ल्याउने अभियान जारी छ।

धेरै पानी उधाेगहरू छड्के कारबाहीमा समेत परेका छन् ।’ खाध प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णले बजारमा जार तथा बाेतलकाे पानीमा विकृती रहेकाे बताए । यसकाे नियन्त्रण र उधाेग सुधारका लागि अनुगमन थालिसकेकाे कर्णकाे भनाइ छ ।

जारकाे पानी उत्पादन गर्ने अधिकांश उद्याेग खाेलाकाे नजिक रहेकाे पाइन्छ । कतिपय उद्याेग ढलसंगै जाेडिएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *