आखिर गर्न चाहे केनै सम्भव छैन र ??? हेर्नुस् नेपाल मा पनि सकिन्छ

सूचना प्रविधि
शेयर गर्नु होला

राज्धानी- अहिले को २१वो सताप्दी मा एकातिर सम्पुर्ण विश्व हरेक् क्षेत्र मा उच्च उप्लब्धि हरु हासील् गर्दैछ, त्येहि परीबेस् मा हाम्रो देश् मा अझै पनी महत्वोपुर्ण कुरा सिक्षा आझै पछि परेको देखिन्छ। तर यो कुनै असम्भव् कुरा हैन। सिमित् स्रोत् र भौगोलिक् विकट का बाब्जुद् म्याग्दी जिल्ला मा अवस्थित् अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन का अनुसार् यो अवधारणा गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयमा मा सन्चलन् गरिनेछ। पुन् का अनुसार् भौगोलिक रुपले विकट रहेको र विद्यालयमा प्रर्याप्त विषयगत जनशक्ति नभएकाले उक्त योजना को अवधारणा ल्याऊन लागियेको हो।

 

 

एस् अवधारणा का अनुरुप् सबै विद्यालयमा उच्चगतिको इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत एक विद्यालयको पठनपाठन शैली अर्को विद्यालयले प्रत्यक्ष रुपमा हेर्न मिल्ने बनाइनेछ। एस्का अलावा महावीर पुनले यसाघि नै विस्तार गर्नुभएको ताररहित इन्टरनेट प्रविधिलाई उपयोग गरी टेलिटिचिङ शुरुवात गर्न लागिएको हो। (साभार् : गोर्खपत्र दैनिक्)

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *