राज्धानी – विश्व का ठुला र बिकसीत् रास्त्र हरुमा जस्तै हुने व्यवसायिक बक्सिङ्ग हालै नेपाल् मा पनी सम्पन्न भयेको छ।
ललित्पुर् मा आयोजना गरियेको उक्त प्रतियोगीता विश्व बक्सिङ्ग काउन्सिल र नेपाल प्रोफेसनल कमिसन ले गरेको थियो। उक्त प्रतियोगिता त्रिभुवन आर्मी अफिशर्स क्लवमा गरियेको थियो।
बिभिन्न तौल् को समुह् मा नेपाल् लगायत् भारत् का बक्सिङ्ग खेलडी हरु ले प्रतिस्प्रधा गरेका थिये। नेपालका मनोहर बस्नेत (म्याक्स)ले भारतीय खेलाडी अर्शदिप भुल्लारलाई हराउनु भयेको थियो। त्येस्तै काठमाडौँका शनिल शाहीले चितवनका आकाश सुबेदीलाई हराउनुभयो। त्येसै गरि त्रिभुवन आर्मी क्लवका सुरेश नेपालीले कास्कीका सबिन गुरुङलाई हराउनु भयो। त्रिभुवन आर्मी क्लवका दानबहादुर दर्लामीले ललितपुरका अनुज भण्डारीलाई हराउनुभयो। अध्यक्ष मनोहर बस्नेत का अनुसार् येस्तो खाल् को प्रतियोगिता ले खेलडी हरु को मनोबल् बढ्ने र नेपाललाई विश्वसामू चिनाउने बिस्वाश् लिनु भयो।