क्रिष्टियानो रोनाल्डो ले गरे ३ मिनेट मै स्पेन बिरुद्ध गोल खेलकुद २०७५, २ असार शनिबार ००:०८June 16, 2018 clickonLeave a Comment on क्रिष्टियानो रोनाल्डो ले गरे ३ मिनेट मै स्पेन बिरुद्ध गोल शेयर गर्नु होला पोएजेन्सी । फिफा विश्वकपमा पोर्चुगलले खेल को ३ मिनेट मै गोल गरेको छ। पोर्चुगल का कप्तान क्रिष्टियानो रोनाल्डो ले पेनाल्टि बाट गोल गरेका हुन्। क्रिष्टियानो रोनाल्डो लाई स्पेनका खेलाडी ले डी अरीया मा फल गरे पछी पोर्चुगलले पेनाल्टि पाएको थियो। शेयर गर्नु होला