स्पेन बिरुद् पोर्चुगल २–१ ले अगाडी,रोनाल्डोको दोस्रो सानदार गोल

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको एक गोलमा पोर्चुगलले स्पेनविरुद्ध १–० को अग्रता लिएको २० मिनेट नपुग्दै स्पेन खेलमा फर्केको दोस्रो हाफ को अन्तमा पोर्चुगल ले फेरी १ गोल को अग्रता लिएको छ।

क्रिस्टियानो रोनाल्डोको हाफ टायम को अन्त तिर सान्दार गोल गर्दै पोर्चुगल लाई अग्रता दिलाएका हुन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *