राज्धानी – ताप्लेजुङ , बिहीबार राति हाल् चलिरहेको विश्वकप फुटबल हेरेर मोटरसाइकलमा घर फर्किदा २६ वर्षीय सनम राई हाङदेवा खोलाले बगाउँदा हरायेका छन्। सनम राई इलाम का बासिन्दा हुन् भने हाल् उनि फुङलिङ बजार को मोटरसाइकल वर्कसपमा काम गर्थे,
जिल्ला प्रहरी का अनुसार राई चढेको मोटरसाइकल केही तल भेटिएको र उनको खोजी कार्य भरहेको छ ।
उक्त राज्मार्ग मा अबिरल् बर्षा का कारण बिभिन्न ठाऊमा पहिरो गयेको जान्कारि आयेको छ।
(साभर् : अन्नपुर्ण पोस्ट्)