बि पी वाग्ले को नयाँ आधुनिक गीत “मेरो प्राण तिमी नै”

फोटो फिचर भिडियो मनोरञ्जन समाचार
शेयर गर्नु होला

गायक बि पी वाग्ले को नयाँ आधुनिक गीत “मेरो प्राण तिमी नै” बजार मा आएको छ। उक्त गीत का रचनाकार होम निओपाने हुन भने संगीत बि पी वाग्ले को आफ्नै हो।

उक्त गीत को भिडिओ पनि बजार मा आएको छ। सोहि भिडिओ मा कलाकार् द्रिश्य सुबेदी र मरिस्का पोखरेल् को अभिनय रहेको छ।

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *