विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक , स्पेन र पोर्चुगलको खेल ३-३ ले बराबरी मा टुङियो

अन्तर्राष्ट्रिय खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

राज्धानी – आज भयेको विश्वकप फुट्बल् बी समुह् को खेल् मा  पोर्चुगल र स्पेन् बिच् भयेको खेल् मा पोर्च्गलका भिदेका थिये जस्को नतिजा बराबरी मा टुङियेको छ भने पोर्चुगल का क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका छन् र आफ्नो टीम् लाई हार्न बाट जोगाएका छन्।

८७ औँ मिनेटमा पाएको फ्री किकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले यो विश्वकपको पहिलो ह्याट्रिक गरेका हुन् । येस्का साथै स्पेन् तिर बाट डिएगो कोस्टा ले २ गोल र नेचो ले १ गोल् गरेका छन्।

आज को घमासान् खेल् मा रोनाल्डोले ले सम्पुर्ण विश्व लाई आफ्नो फुट्बल् को चमत्कार् देखाएका छन् र विश्वकप फुट्बल् मा इतिहास् पनी बनाऊन सफल् भएका छन्। एस् भन्दा अगाढी स्पेन र पोर्च्गल को बीच विश्व कप को खेल् २०१० मा भयेको थियो जस्मा ६३वो मिनट मा डेविड विला को गोल को मदद ले स्पेन ले जीत हासिल् गरेको थियो।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *