काठमाडौंमा हिलोसहितको वर्षा, हालसम्मकै पहिलो घटना

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । मौसमबिधरुको अनुमान भन्दा केही पछि भए पनि मनसुन त सक्रिय भएको छ । त्यो वर्षा हिलोसहितको वर्षा थियो ।

काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा शुक्रबार राति पानी पर्‍यो । त्यो वर्षा हिलोसहितको वर्षा थियो ।
हिलोसहितको बर्षाबारे मौसमविद भन्छन् “भारतको राजस्थानमा भएको धुलोसहितको हुरीको कारण नेपालको बर्षामा यस्तो प्रभाव परेको हो, यसबारे हामी अझै अनुमान गर्नेछौं ।

सम्भवत यो नेपालको पहिलो घटना हुन सक्छ नयाँ घटना भएकोले यस बारे कस्सो किन भयो भन्न नसकिने र यसबारे अनुसन्धान भैरहेको मौसमबिद् बताउन्छन।

भारतका बिभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको कारण सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडाएर नेपालमा हिलो सहितको वर्षा भएको हुन सक्ने अनुमन भनाइ छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *