काठमाडौं । ‘विश्वकप २०१८’को तेस्रो दिनको पहिलो खेलमा फ्रन्सले अस्ट्रेलियालाई हराएको छ ।
शनिबारको पहिलो यो खेलमा फ्रान्सले २- १ गोलले अष्ट्रेलियालाई हराएको हो । खेलको ५७ नौँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो ।
त्यस्तै ६५ औँ मिनेटको ताजा अवस्थामा फ्रान्स र अष्ट्रेलिया दुवैले पेनाल्टीर्फात गोल गर्दै खेल बराबरीमा खेलेका थिए । खेलको अन्त्यमा आएर फ्रान्सले पुनः अर्को एक गोल गर्न सफल भएको थियो ।