आफ्नो असन्तुष्टि सन्सदमा नभैइ पार्टीमा राख्न ओली को सांसदलाई निर्देशन

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइेकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

नेकपाको संसदीय दलको शनिबार प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै

उन असन्तुष्टि भएमा संसद्मा नभैइ पार्टीमा राख्न आग्रह गरे ।नले भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुने प्रसंग उल्लेख गर्दै सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताए ।

ओलीले भने, “तपाईहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन्, मेरै निर्वाचन क्षेत्रमा पनि के के पर्यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *